Section 7
शेल बैंक स्थापना वा सञ्चालन गर्न नहुने
(१) कसैले नेपालमा वा नेपालको भूभाग मार्फत शेल बैंक स्थापना तथा सञ्चालन गर्न हुदैन । (२) नेपालको कुनै वित्तीय संस्थाले शेल बैंक वा शेल बैंकलाई कारोबार गर्न दिने कुनै पनि वित्तीय वा अन्य संस्थासग व्यावसायिक सम्बन्ध स्थापना गर्न वा त्यस्तो व्यावसायिक सम्बन्धलाई निरन्तरता दिन हुदैन ।